मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफैं शौचालय जान नसक्ने अवस्थामा डा. केसी

काठमाडौं - सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ।  चिकित्सा शिक्षा सुधारको माग राखेर १४ दिनदेखि अनशनरत केसीलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्नसक्ने चिकित्सकले बताएका छन्। ‘राति उहाँ शौचालय जान पनि सक्नुभएन,’ डा केसीकी सहयोगी तोसिमा कार्कीले भनिन्, ‘उहाँको रक्तचाप कम भएको छ। छाती दुख्ने, शरीर दुख्ने समस्या बढेको छ। उहाँलाई जुनसुकै…