काठमाडौं - नेपालमा मनसुनजन्य घट'नाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्ष'ति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बा'ढी, प'हिरो, डु'बान र च'ट्या'ङले ठूलो मानवीय क्ष'ति गराएको हो । गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालका ४९ जिल्ला प्राकृतिक विपद्बाट प्रभावित बन्न पुगे । कूल बाढी-पहिराका मात्रै ५८०…