मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघको मिसन टोली धनगढी आइपुग्यो

धनगढी – दिनेश सञ्चारगृह र पत्रकारमाथि भएको आ'क्र'मणबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली धनगढी पुगेको छ।  महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली घ'टना सम्बन्धी अध्ययनका लागि आइतबार बिहान धनगढी पुगेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले जानकारी दिए। टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी छन्। टोलीले…