मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ को प्रस्तावित राजधानी भालुवाङ कस्तो छ ?

दाङ – भालुवाङ बजार दाङको पुरानो बजार हो । राप्ती नदीको किनारमा रहेको यो बजार अर्घाखाँची, प्युठान र कपिलवस्तु जिल्लाको नजिक पर्छ । पूर्व–पश्चिम राजमार्ग बन्नुभन्दा अगाडि  भारत जानका लागि प्रयोग हुने नाकाकाे रुपमा याे ठाउँ परिचित थियाे । कोइलावास नाकाबाट सामान ल्याएर घोडा र खच्चडमार्फत पहाड पुर्‍याउने बजारकाे रुपमा भालुवाङ रहेकाे थियाे । रोल्पा, प्युठान, दाङ, अर्घाखाँची, गुल्मी…