कालिकोट : विगतदेखि बिकट मानिदै आएको कालिकोट अहिले पनि बिकट नै छ । न त सडक सञ्जालले छोएको छ, न बिरामी बोक्ने स्टेचर नै छन् । जिल्लाको महाबै गाउँपालिकामा बिरामी बोक्ने डोकोहरु दिएको स्थानिय सरकारले अहिलेसम्म स्टेचर दिन सकेको छैन । बिरामीहरु झन्–झन् पीडामा छन् भने अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । जिल्लाको नहरिनाथ…