काठमाडौं- कोरोना भाइरसको महामारीका कारण समयमै साधारणसभा हुन नसकेपछि केन्द्रीय समितिको कार्यकाल ६ महिना थप भएको छ।यही भदौ ५ गते ३ वर्षीय कार्यकाल सकिने भए पनि यो बीचमा कोरोना महामारीले काम गर्न सक्ने अवस्था नभएपछि म्याद थप गरिएको छ। नेपाल पत्रकार महासंघको बुधबार जुममार्फत् सम्पन्न राष्ट्रिय भेलाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गर्ने…