बीबीसी । जापानीहरुको विश्वकै सबैभन्दा उच्च औसत आयु रहेको छ । जसको प्रमुख कारण उनीहरुले खाने खानाको प्रकार रहेको मानिन्छ । जापानमा वास्तवमै १०० पार गरेका सबैभन्दा धेरै नागरिकहरु छन्, जसको नजिक दुनियाँको अर्को कुनै देश आउँदैन । आखिर जापानमा के छ जुन अरु देशसँग छैन ? उनीहरुको यो विशेषताबारे पूरै विश्वले चासो जनाउँदै आएको…