मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा १८० कोरोना संक्रमित थपिए

काठमाडौं- देशका विभिन्न ठाउँबाट कोरोना संक्रमण भई उपचारपछि निको हुनेको संख्या झण्डै ७ हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा विभिन्न ठाउँका आइसोलेसन तथा अस्पतालबाट २६४ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। याेसहित अहिलेसम्म कोरोना संक्रमणमुक्त भएर ६ हजार ८११ जना डिस्चार्ज भएका छन्। त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४…