मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै तीन दिन भारी वर्षा हुने, कहाँ कहाँ बाढीको जोखिम ?

काठमाडौं- मनसुन सक्रिय भएसँगै गत शुक्रबारदेखि परेको अविरल वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ । मंगलबार, बुधबार र बिहीबार पनि देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ भने केहि स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (मंगलबार) बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा आंशिकदेखि सामान्य…