डोटी । नेपाल पत्रकार महासंघले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का ह'त्याको छानबिन गर्न सरकारसँग माग गरेको छ। महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति जारी गर्दै घट'नाको अनुस'न्धान र स'त्यत'थ्य छान'बिन गरी पत्रकार खड्काका परिवारलाई राहत र उचित क्ष'तिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन्। महासंघले पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का…