मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ। आजको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बताइएको छ। १० असारमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्षद्वयले आफ्नो भनाइ राखेका थिए भने दोस्रो दिन हिजोदेखि एजेन्डामा छलफल सुरु भएको छ। हिजोको बैठकमा सीमाका विषयमा सदस्यहरूले बोलेका…