मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्रहण लागेपछि आकाशमा यस्तो देखिएको सूर्य (तस्बिरहरु)

काठमाडौँ - आज खण्डग्रास सूर्य ग्रहण लागेको छ। ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाकेको भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिएको छ। बिहान १०:५५ देखि सुरु भएको ग्रहणमा मध्याह्न २:०४ बजे सूर्यको  करिब ८८ प्रतिशत भाग छेकिएको देखिएको थियो। मध्याह्न १२ बजेर ४ मिनेट जाँदा ग्रहणले सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको खगोलविद्ले बताएका छन्।…