रगत अभावमा आमा गुमाएको पिडा सम्झीदैँ रक्तदान गरिरहेको बोहराको भनाई पूर्ण बहादुर खड्का, अछाम । स्वास्थ्यकर्मी भबेन्द्र बोहराले ४६ औँ पटक रक्तदान गरेका छन् । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी बोहराले बिरामीको जीवनदानका लागि ४६ औँ पटक सम्म रक्तदान गरेका हुन् । बयालपाटा अस्पतालको मानसिक स्वास्थ्य शाखाको मनोपरार्मश कर्ता कार्यरत बोहराले रगतको अभावमा…