मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकलाई कोरोनामुक्त बनाउने सरकारको पहिलो प्राथमिकता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोनामुक्त देश बनाउन सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरेकी छन्। शुक्रबार संघिय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले कोरोनामुक्त देश बनाउने दृढतापूर्वक लागेको बताईन्। उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताउँदै परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त…