फाइल तस्बिर काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ २ गते ल्याउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २ गते अपराह्न चार बजे सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो । यसअघि सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने भने पनि मिति टुंगो लागेको…