मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका लागि अछाम खटिएका डाक्टर अन्य बिरामीको पनि उपचार गर्दै, डा. रेग्मीको नेतृत्वमा २ वटा सल्यक्रिया भए

पूर्ण बहादुर खड्का, अछाम । संघिय स्वास्थ्य मन्त्रालयबाट कोरोनाको जोखिम र संक्रमणलाई कम गर्न उपचारमा सघाउन अछाम जिल्ला आएका डाक्टरले अहिले अन्य बिरामीको पनि उपचार गरिरहेका छन् । संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट कोरोनालाई लक्षित गरेर आएपनि उनिहरुले अस्पतालमा आउने अन्य विरामीहरुको पनि उपचार गरिहरेका छन् । चिकित्सकहरुले जिल्ला अस्पताल अछाममा आएका गम्भिर प्रकृतीको…