मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा निशुल्क आँखा शिबिर सञ्चालन हुदैँ

फाइल फोटो अछाम । जिल्लाको बयालपाटा अस्पतालमा निशुल्क आखाँ शिबिर सञ्चालन हुने भएको छ । यहि चैत्र १९ देखि २१ गते सम्म शिबिर सञ्चालन हुने लागेको बयालपाटा अस्पतालले जनाएको छ । गेटा आँखा अस्पताल कैलालीको आयोजना तथा बयालपाटा अस्पतालको समन्वय सहकार्यमा शिबिर सञ्चालन हुने बयालपाटा अस्पतालका प्रमुख मेडिकल निर्देशक डा. मन्दिप पाठकले बताए । डा.…