मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली नदिमा डुबेर पाँच महिने बच्चा सहित आमाको मृत्यु

अछाम: कर्णाली नदिमा डुबेर पाँच महिनाको बच्चा सहित एक आमाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ की २२ वर्षीया कमला बुढा र उनको पाँच महिनाको बच्चा कर्णालीको त्रिवेणीमा मृत अवस्थामा भेटिएको अछाम प्रहरीले जानकारी दिएको छ । चैत्र १६ गते घरबाट उपचारका लागी मेडिकल जान्छु भनेर हिँडेकी कमलाको शुक्रवार त्रिवेणी स्थित…