अछाम : जिल्लाको साँफेबगरमा एचआईभी एड्स सम्बन्धी एक दिने अभिमुखिकरण तथा भेदभाव र लाञ्च्छना न्यूनिकरणमा सुरक्षाकर्मीको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एचआईभी एड्स रोग भएका व्यक्तीहरुलाई गरिने भेदभाव र लाञ्च्छना हुन नदिन सुरक्षाकर्मीको समेत महत्वपूर्ण भुमिका हुने भन्दै अन्तरक्रिया आयोजना गरिएको थियो । साथै जिल्लामा एचआई एड्सको अवस्था कस्तो छ, संक्रमितको के…