अछाम: पञ्चदेवल विनायक नगरपालिकाको उत्कृष्ट भलिबल खेलाडीको पदवी ओमराज बोहोराले पाएका छन् ।पञ्चदेवल विनायक नगरपालिकामा भएको राष्ट्रपति रनिङ शिल्डको भलिवल खेलबाट वडा नम्बर ९ कालेकाँडामा रहेको सारदा माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ बर्षिय ओमराज बोहोरा भलिबलको उत्कृष्ट खेलाडीका लागी छनोट भएका हुन् । सानै उमेरमा थुर्पै नगरस्तरीय खेल समेत खेलिसकेका १४ बर्षिय बोहाराले…