जनस्तर अभियान प्रभावकारी हुने विश्वास अछाम: नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले ‘मिसन ग्रासरुट’ नाम संविधानको मर्म विपरीत भएको बताएका छन् । नेपालको संविधानमा हरेक राजनितिक दलहरुलाई नेपाली भाषा राष्ट्रिय भाषाको व्यवस्था रहेकाले संविधान विपरीत अंगे्रजी भाषा प्रयोग गरेको भन्दै केन्द्रीय कमिटीलाई स्मरण गराएका छन् । रेडियो रामारोशनको बहसमूलक कार्यक्रममा बोल्दै उनले नेकपा एमालेको…