मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १ किलो चरेश सहित २ जना पक्राउ

अछाम ः जिल्लाको साँफेबगर बाट एक किलो लागु औषध चरेश सहित २ जना प्रक्राउ परेका छन् । साँफेबगरको टोटासालबाट २ जना चरेश सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । पक्राउ पर्नेमा बाजुरा जिल्लाको बुढिन्दा नगरपालिका वडा नं. १० पाण्डुलसेन घर भएका ६० बर्षिय लाक्पा थापा र सोही ठाँउ बस्ने थोक दोर्जेको श्रीमती…