मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूवा अभियान्ता केपी खनाललाई जनसेवा श्री पदक

अछाम : युवा अभियान्ता केपी खनाल जनसेवा श्री पदकबाट बिभुषित हुने भएका छन् । राष्टपती बिद्या देवी भण्डारीले संबिद्यान दिवसको अवसरमा उनलाई जनसेवा श्री पदकद्धारा बिभुषित गर्ने घोषणा गरेकी हुन् । युवा खनाल सानै उमेर देखि सरसफाई लगायतका सामाजिक कार्यमा निरन्तर सक्रिय छन् ।