मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन खर्च ७० प्रतिशत बढ्यो, एक मतदाताको भागमा ११ सय १४ रुपैयाँ

काठमाडौं– यही मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन खर्च ७० प्रतिशतले बढ्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार यस निर्वाचनका लागि २ब अर्ब ४ करोड ८३ लाख रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ। यो खर्च गत वैशाख ३० मा भएको स्थानीय तह चुनावको तुलनामा ६९.६१ प्रतिशतले बढी हो। स्थानीय तहको निर्वाचनमा सरकारले ११ अर्ब ८२ करोड…