अछाम । अछाम घर भएका २ जना राष्टपतिबाट बिभुषित हुने भएका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. २ घर भएका साहित्यकार यज्ञराज उपाध्यायलाई र वडा नं. ३ घर भएका नायव सुब्बा गोविन्द गिरी बिभुषित हुने भएका हुन् । साहित्यकार जोशीलाई प्रवल जनसेवा श्री र सुब्बा गिरीलिाई जनसेवा श्री पदकबाट बिभुषित गरिनेन भएको हो ।…