मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीजमा निराहार व्रत बस्नु कति ठीक?

काठमाडौं-  तीज हिन्दु नारीहरुले मनाउने एक महत्वपूर्ण चाड हो। भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म चार दिन तीज मनाईन्छ।  तीजको दिन विवाहित महिलाले श्रीमानको लामो आयुका लागि निराहार व्रत बस्ने गर्दछन्। धार्मिक परम्परा अनुसार महिलाहरुले पानी पनि नखाई व्रत बसे पनि स्वास्थ्यका हिसाबले यसलाई सही मानिदैन।  व्रतलाई धर्म र स्वास्थ्यसँग जोडिएर हेर्न गरिन्छ। कसैले धार्मिक आस्थाका लागि त…