काठमाडौं- हरियो सागसब्जी विशेषगरी पालकको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। पालकलाई आइरन, भिटामिनका साथै विभिन्न किसिमका मिनरल्स र पोषक तत्त्वको प्रचुर स्रोत मानिन्छ। जसको सेवनले शरीरलाई धेरै फाइदा पुर्याउँछ। जसको शरीरमा आइरनको कमी हुन्छ उनीहरूका लागि पनि पालक वरदान मानिन्छ। तर, के तपाइलाई थाहा छ? पोषण तत्त्वको खजाना पालकले केही अवस्थामा तपाईंको स्वास्थ्यलाई हानी पुर्याउन…