मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका दश वटै पालिकामा बिहीबार निर्वाचन कार्यालय स्थापना हुँदै (अधिकृतको सुची सहित)

अछामका दश वटै पालिकामा बिहीबार निर्वाचन कार्यालय स्थापना हुँदै (अधिकृतको सुची सहित)


रमेश रावत , अछाम।

अछामको दश वटै पालिकामा बिहीबार एकै पटक निर्वाचन कार्यालय स्थापना हुने भएका छन् ।

जिल्ला स्थित दश वटै पालिकाको निर्वाचन परिचालनका लागि खटिएका निर्वाचन बुधवार सम्बन्धित पालिकामा पुग्ने र बिहीबार कार्यालय स्थापना हुने मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले जानकारी दिए ।

बिहीबार नै जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना हुनेछ ।

बुधवार जिल्ला स्थित सञ्चार कर्मी सङ्गको छफलमा मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचनको आचारसंहिता कार्यान्वयन गराउनमा मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

यी हुन दश वटै पालिकामा खटिने निर्वाचन अधिकृतहरू