मृत्युभएको २ दशक पछि अन्तराष्टिय महिला दिवसको अवसरमा सम्झना अछाम । जिल्लाको मंगलसेन बेलखेत सडक खण्डमा पर्ने बाटका थलालाई पानसरा चोक नामाकरण गरिएको छ । १ सय १२ औँ अतराष्टिय नारी दिवसको अवसर पारेर ठाँटिखान नजिक पर्ने सो ठाउँलाई पानसरा चोक नामाकरण गरिएको हो । मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकाको बिच भागमा पर्ने ठाँटिखान नजिकको…