मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम, ६ वर्षमा २० प्रतिशतको मात्र पहुँच

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ५३ लाख ४ हजार ७० जना आवद्ध भएका छन। स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाले हालसम्म ५३ लाख ४ हजार ७० जना अर्थात २० दशमलव ३ प्रतिशत व्यक्तिहरु मात्रै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको जानकारी दिए। स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ६…