मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गयो

पाल्पा – पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गएको छ ।  ३८ वर्षीय वसन्त गिरी र ५० वर्षीय गणेश परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । प्रहरीका अनुसार तानसेन ४ बडिज्ञानटोलमा  भाडामा बस्दै आउनुभएका वसन्त गिरी र  अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने  ५० वर्षीय गणेश परियारको ज्यान गएको…