काठमाडौं- पृथ्वीमा रहेका प्रत्यक प्राकृतिक चिज हाम्रा लागि निकै महत्वपूर्ण छन्। जुन कुरा वैज्ञानिक अध्ययनले पनि पुष्टि गरिसकेको छ। पृथ्वीमा रहेका कुनै पनि प्राकृतिक चिजको कमिले हाम्रो शरीरमा केहीन केही असर गरिरहेको हुन्छ। सुर्यका किरण पनि हाम्रो स्वास्थ्यका लागि निकै महत्वपूर्ण छन्। वैज्ञानिकले यसको कमीले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै आएका छन्। अन्तराष्ट्रिय शोधकर्ताको एक…