काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री ओलीले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रतिनिधिसभा विघटन भएसँगै पुष ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । उनीहरुको राजीनामा सँगै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीले तयारी…