काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अङ्गरक्षकलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । अङ्गरक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै महासचिव पौडेल होम आइसाेलेशनमा बस्नुभएको छ । एकैदिन गरिएको परीक्षणमा महासचिव पौडेलसहित व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आए पनि उहाँका अङ्गरक्षकको भने पोजेटिभ आएको महासचिव पौडेलको निजी सचिवालयले जनाएको छ । कोरोना सङ्क्रमण…