मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली – प्रचण्ड टकराव : नेकपाको स्थायी समिति बैठक फेरि सर्‍याे

काठमाडौं- नेकपाको स्थायी समिति बैठक लगातार दोस्रो पटक स्थगित भएको छ । आज (बुधबार)का लागि डाकिएको बैठक अकस्मात स्थगित गरिएको हो । यसअघि असार २२ गते डाकिएको बैठक आजका लागि सारिएको थियो । दुई अध्यक्षबीच सहमति जुटाएर असार २४ गते बैठक बस्ने भनिए पनि आज अकस्मात बैठक स्थगित गरिएको हो । अब असार २६ गते…