काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशी महिला वा पुरुषले नेपालीसँग विवाह गर्दा पाउने अंगीकृत नागरिकताको लागि समान प्रावधान हुनुपर्ने बताएका छन्।आज वैवाहिक अंगीकृत नागरिकताको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले अवधि जति राखे पनि महिला र पुरुषबीच विभेद हुन नहुने बताएका हुन्। थापाले भनेको छन्, ‘वैवाहिक अंगीकृत नागरिकता दिनुअघि निश्चित अवधि राख्नुपर्छ। त्यो अवधि…