काठमाडौं– सन् २००६ मा स्थापना भएको माइक्रोब्लगिङ साइट ट्विटर विश्वभर लोकप्रिय छ। यसका प्रयोगकर्ता दिनानुदिन बढ्दो छन्। सीमित शब्दमा आफ्नो भनाइ राख्नुपर्ने विशेषताले पनि ट्विटरलाई लोकप्रिय बनाएको छ। अन्य सामाजिक सञ्जालको तुलनामा बौद्धिक जमातमा ट्विटरको प्रयोग बढी भएको मानिन्छ। ट्विटरमार्फत त्यस्तै आफ्नो भनाइ सार्वजनिक गर्ने विश्वका चर्चित नेता र सेलिब्रेटीहरूकाे संख्या पनि धेरै छ। नेपालमा…