कमल रावल, अछाम। पूर्व उपप्रधान, रक्षा, गृह मन्त्री डाक्टर भिम बहादुर रावलले अछाम जिल्लाका लागि १५ हजार थान सर्जिकल मास्क पठाउनु भएको छ । नेता डा. रावलले जिल्ला अस्पताल अछाम, बयलपाटा अस्पताल, जिल्ला प्रशासन कार्यालय अछाम र अछामका संञ्चारकर्मिका लागि १ हजार थान वितरण हुने गरि मास्क ब्यक्तिगत पहल तथा सहयोगमा पठाईएको हो । नेपाल…