काठमाडौं- राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीच एकीकरणको सहमति भएर जनता समाजवादी पार्टी (जसपा) बनेको लामो समयसम्म पनि पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन। दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको जनता समाजवादी पार्टी आइतबार दर्ताका लागि आयोगमा जाने भनिए पनि आन्तरिक विवाद बढेपछि जान सकेन। समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पार्टीको वरीयतामा…