'सत्ता गठबन्धनलाई धोका दिने व्यक्ति पार्टीको सच्चा कार्यकर्ता बन्न नसक्ने कांग्रेस अछामका पूर्व सभापति स्वाँरको जिकिर' अछाम : निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकाको वडा नं ५ कालिकामा आज सम्पन्न भएको छ । घरदैलो अभियान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा…