अछाम : नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश बहादुर शाहले पत्रकारिताको मार्यादालाई बचाउदै पत्रकारले समाज रुपान्तरणका क्षेत्रमा कामगर्नुपर्ने बताउनु भएको छ । अहिलेको आवश्यक्ता भनेको खोज पत्रकारिता भएकाले खोज पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका क्षेत्रमा वकालत गर्नुपर्ने बताउनुभयो । प्रेसचौतारी नेपाल जिल्ला समिति अछामको साफेबगरमा सम्पन्न भएको समिक्षात्मक बैठकमा प्रमुख अतिथीको आसनबाट बोल्दै नेता शाहले…