मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्‍मा ‘बिरामी’ ओलीको तीन घण्टे सम्बोधन : सरकारको चर्को आलोचना, एमालेको गुणगान

काठमाडौं– आगामी आर्थिक वर्ष २०७९–०८० का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल बिहीबारदेखि प्रतिनिधिसभामा सुरु भएको छ। अस्ति मंगलबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको १४५ बुँदे नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो।  छलफलमा भाग लिने पहिलो सांसद थिए केपी ओली। प्रमुख प्रतिपक्षी दल…