मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिनायक घट्नालाई राजनितिक रंग दिन खोजियो : कांग्रेस सभापती शाह (अडियो सहित)

बिनायक घट्नालाई राजनितिक रंग दिन खोजियो : कांग्रेस सभापती शाह (अडियो सहित)

सुदूर आज

नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहले बिनायक घट्नामा दोषी जो सुकै भएपनि कडा कारबाही हुनुपर्ने बताएका छन् । घट्नाका दोषी कोही उन्कन नहुने र घट्नाको अनुसन्धानको पाटोलाई सबै क्षेत्रबाट सहज बनाउनु पर्ने बताए ।

घट्नालाई राजनितिक रंग दिन खोजिएको आशंक व्यक्त गर्दै सभापती शाहले खुला रुपमा अनुसन्धान हुनु दिनुपर्ने र धमिलो पानीमा माछा मार्ने काम कोही कतैबाट हुन नहुने उनको भनाई छ ।

सभापती शाहको भनाई