मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रिय सदस्य एबम अछाम इञ्चार्जकै वडामा एमाले पराजित, माओवादी केन्द्रका थापा विजयी 

अछाम : नेकपा एमालेका केन्द्रीय सदस्य एवम् अछाम जिल्ला इञ्चार्ज झपट बोहराको वडामा एमाले पराजित भएको छ । बोहराको वडा बान्नीगढी जयगढ गाउँपालिका ६, दर्नामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जगत बहादुर थापा वडाध्यक्षमा विजयी भएका छन् । थापासहित गठबन्धनको प्यानल विजयी भएको छ । उनले ६९९ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार…