मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी युवा नेता कुवँर महाधिबेशन प्रतिनिधीमा बिजयी

अछाम । नेपाली कांग्रेस अछामका नेता समाजसेवी तथा परोपकारी व्यक्ती कृष्ण कुवँर महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् । महाधिबेशन प्रतिनिधी खुल्ला तर्फबाट ३ सय ४१ मतका साथ बिजयी भएका हुन् । महाधिबेशन प्रतिनिधी खुल्ला तर्फ १० जनाका लागि २८ जनाको उम्मेद्धारीमा उनि ८ औँ नम्बरमा लोकप्रिय मतका साथ बिजयी भएका हुन् । उनले १४ औँ…