अछाम । नेपाल प्रहरीका पूर्व आईजिपी मोतिलाल बोहरा नेपाली कांग्रेस क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् ।खस आर्य तर्फबाट ४ जनाका लागि भएको मतदानमा तेश्रो मत ल्याएर उनी बिजयी भएका हुन् । बोहरा आफु उपस्थित नभई वारेसनामा मार्फत उम्मेद्धारी दिएका थिए । उनले ३ सय ४१ मत ल्याए बिजयी भएका हुन् ।…