मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवधारणापत्र सार्वजनिक गर्दै गगनले भने– टोपी, धोती लगाउने सबैको पार्टी हो कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्याशी गगनकुमार थापाले आफ्नो बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्। महाधिवेशन सुरु हुने अघिल्लो दिन अवधारणापत्र सार्वजनिक गर्दै थापाले कांग्रेस पार्टीको सदस्यता लिएको ३० वर्ष भएको भन्दै कांग्रेसको झन्डा बोकेर घरमा आउने कार्यकर्ताका कारण बाल्यकालमै मस्तिष्कमा कांग्रेसको छाप परेको बताए। पछि बुझ्ने भएपछि कांग्रेस सदस्य भएकोमा आफूलाई गौरव…