अछाम । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत देशैभर बिभिन्न तहका निर्वाचन भईरहेका छन् । त्यसै अन्तर्गत अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा चुनाव भएर हिजो राती देखि मतगणना भईरहेको छ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । यता निर्वाचन क्षेत्र नं. १ मा भने खसेको…