अछाम : नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत हुने प्रदेश सभा अधिबेशनका लागि युवा नेता बिमल कुवँरले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् ।अछाम जिल्लाको क्षेत्र नं. १ प्रदेश सभा क बाट उपसभापती पदमा उनले उम्मेद्धारी रहने घोषणा गरे । नेविसंघ देखि निरन्तर राजितिनिमा सक्रिय कुवँरले जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगर इकाइ उपसभापति भएर काम गरेका थिए…