अछाम : आउदो मंसिर १० गते हुने कांग्रेस अछामको अधिवेशनमा जिल्ला कार्यसमितिको सचिव पदका लागि युवा नेता पुष्प बिष्टले उम्मेदारी घोषणा गरेका छन्। कार्तिक २४ गते लौह पुरुष गणेशमान सिंह को १०७ अौं जन्म जयन्तीको अवसरमा उहाँ प्रति उच्च सम्मान गर्दै उहाँकै मार्गदर्शनलाई आत्मसाथ गर्दै पार्टीको सचिव लड्ने उद्घोष बिष्टले गरेका छन्। नेपाल विद्यार्थी संघ…